मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगबाट घटुवा भयो शेफिल्ड युनाइटेड, नर्विच भयो बढुवा

deshsanchar.com · Sun Apr 18 00:31:03 GMT 2021

शेफिल्ड युनाइटेड इंग्लिस प्रिमियर लिगबाट यो सिजन रेलिगेशनमा पर्ने पहिलो टिम भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्ससँग १–० ले पराजित भएसँगै शेफिल्ड युनाइटेड घटुवा भएर च्याम्पियनसिपमा पुगेको हो । उसले आउँदो सिजन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)