बढ्दो छ जिन्सीको दुरुपयोग
gorkhapatraonline.com · Thu Nov 23 06:05:16 GMT 2023
काठमाडौँ, मङ्सिर ७ गते ।
स्थानीय तहमा सार्वजनिक जिन्सी सम्पत्तिको दुरुपयोग बढेको छ । कतिपय स्थानीय तहले पुनः प्रयोग गर्न मिल्ने जिन्सी सामग्रीको बेवास्ता गरी कार्यालय परिसरमा बेवारिसे अवस्थामा राखेका छन् । कतिपयले एउटै कोठामा अव्यवस्थित रूपमा सामान थुपारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)