माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न चर्को दबाब
onlinekhabar.com · Wed Feb 14 16:37:15 GMT 2024
२ फागुन, काठमाडौं । माओवादी केन्द्रको जारी विधान सम्मेलनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने मत जबर्जस्त उठेको छ ।
मंगलबारदेखि जारी विधान अधिवेशनमा समूहगत छलफलबाट आएको निष्कर्षसहित सुझाव राख्ने क्रममा प्रतिनिधिहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्ने र नेतृत्व चयन प्रत्यक्ष निर्वाचन विधिबाट गर्नुपर्ने सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)