एमाले विवाद : सहमतिलाई अन्तिम रुप दिएर आज सार्वजनिक गरिने
nepallive.com · Sat Jul 10 00:54:00 GMT 2021
काठमाडौं- नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ।
कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने तयारी गरिएको कार्यद सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)