फाइनल प्रवेशका लागि मुलपानीमा हङकङ र यूएई प्रतिस्पर्धा गर्दै
himalkhabar.com · Wed Oct 25 01:49:22 GMT 2023
त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नका लागि आज हङकङ र यूएई भिड्दै छन्।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम खेल हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)