निर्माणमा अवरोध गरेको भन्दै वडावासी आन्दोलित
thahakhabar.com
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)