स्वास्थ्य सेवालाई संघ मातहत राख्न स्वास्थ्यकर्मीहरुको माग
nepallive.com · Tue Aug 23 17:06:00 GMT 2022
काठमाडौं– स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा जटिल र संवेदनशील सेवा रहेको भन्दै यसलाई संघ मातहत राख्न सरकारसँग माग गरेको छ।
स्वास्थ्यकर्मी महासंघको प्रदेश नं. १ को कार्यसमितिको हालै बसेको बैठकबाट लिइएका निर्णयहरु सार्वजनिक सो माग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)