मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनलाई खुला पत्र लेख्दै जेलेन्स्कीले गरे प्रत्यक्ष वार्ताको प्रस्ताव

baahrakhari.com · Fri Jun 05 01:34:02 GMT 2026

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् ।

रुसी राष्ट्रपतिलाई लेखेको एक खुला पत्रमा जेलेन्स्कीले युरोपको युद्धमा पुनः अमेरिकाको ध्यान केन्द्रित नभएसम्म पर्खिएर बस्नु गलत हुने उल्लेख गर्दै युक्रेन र रुसबीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)