मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेलाँचीले कोरोना जोखिम, भारतबाट फर्किने ५ प्रतिशतमा संक्रमण

annapurnapost.com · Mon Apr 12 06:33:00 GMT 2021

शिवराज भट्ट। धनगढी, महादेव अवस्थी। महेन्द्रनगर, रविन भट्टराई। विराटनगर

भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)