बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
rajdhanidaily.com · Fri Jun 12 08:39:58 GMT 2026

महोत्तरी। प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ ।
महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)