मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘तेस्रो बच्चा’ जन्माउँदै करीना कपूर, शेयर गरिन् यस्तो तस्वीर !

lokaantar.com · Sat Jul 10 01:31:15 GMT 2021

बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । उनले दर्शक र समर्थकलाई झुक्याउने गरी इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा प्रेग्नेन्सीको प्रसंग राखिएको छ ।

उनले ‘सोनोग्राफी’को तस्वीरसँगै लेखिन्, ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)