प्रतिनिधिसभाको अलमल : नियमावली नबन्दा विषयगत समिति गठन भएनन्
ukaalo.com · Wed Mar 08 21:10:05 GMT 2023
काठमाडौँ– नेपालको संविधान २०७२ को धारा ९७ अनुसार प्रतिनिधिसभाले १० वटा विषयगत समिति गठन गर्नुपर्ने हुन्छ। ती समितिलाई ‘मिनी संसद्’ भनिन्छ। पहिलो अधिवेशन आह्वान भएको झन्डै दुई महिना बितिसक्दा पनि प्रतिनिधिसभालाई उत्तरदायी र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने मिनी संसद् गठन हुन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)