जेनिनमाथि इजरायली आक्रमण : प्यालेस्टाइनीले भने– ‘नयाँ युद्ध अपराध’
baahrakhari.com · Mon Jul 03 18:05:00 GMT 2023
काठमाडौं । इजरायली सेनाले उत्तरी वेस्ट बैंकको जेनिनमा गरेको सैन्य कारबाहीमा परी कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
प्यालेस्टिनी नेताहरूले जेनिनमा इजरायलको २० वर्षमा सबैभन्दा ठूलो सैन्य अपरेसनलाई ‘नयाँ युद्ध अपराध’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)