रतुवा खोलाले जीप बगाउँदा दुई जनाको मृत्यु
hamrakura.com · Tue Jun 04 00:00:00 UTC 2024
इलाम। इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जीप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)