टी-२० विश्वकप : श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी
newsofnepal.com · Tue Jun 04 00:50:55 UTC 2024
काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो। श्रीलङ्काले दिएको केवल ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)