मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सांसद शर्माको केएमसीमा कतारमा रहेका नेपाली श्रमिक र आश्रित परिवारलाई सहुलियतमा उपचार

hamrakura.com · Mon Jun 03 00:00:00 UTC 2024

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज केएमसीमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् ।

आज कतारस्थित नेपाली राजदूतावासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली जनसम्पर्क समिति कतारबीच राजदूत डा. नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)