मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको ‘ब्रेक थ्रु’ आज

reportersnepal.com · Tue Jun 04 01:03:39 UTC 2024

सङ्खुवासभा, जेठ २२ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच जलविद्युत आयोजनाको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)