मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीको नीति कार्यक्रममा कांग्रेसको टिप्पणी : नारामा राम्रो, कार्यान्वयनमा चुनौती

onlinekhabar.com · Mon Jun 03 14:41:05 UTC 2024

२१ जेठ, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएको छ ।

सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । कांग्रेसले नारा राम्रै भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)