अमेरिकी रोजगारी अप्रत्यासित रूपमा वृद्धि, बेरोजगारी दर पाँच वर्ष यताकै न्यून
nepalviews.com · Fri Feb 03 16:26:17 GMT 2023
वासिङ्टन । गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)