मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ

nagariknews.nagariknetwork.com · Fri Jun 12 08:45:35 GMT 2026

प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ। महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)