नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए सपथ
annapurnapost.com · Tue May 19 13:11:33 GMT 2026

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतल निवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई सपथ गराएका हुन्।
त्यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। उनी मुलुकको ३३ औं प्रधानन्यायाधीश बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)