स्मार्टफोनको डिस्प्लेमा रिफ्रेस रेटको काम के हो ?
techpana.com · Mon Apr 11 17:05:05 GMT 2022
काठमाडाैं । डिस्प्लेमा धेरै पिक्सेलहरु रहेका हुन्छन् र यही पिक्सेलले प्रति सेकेन्ड कति पटक आफ्नो कलरलाई परिवर्तन गर्न सक्छ भन्ने कुरा नै रिफ्रेस रेट हो । रिफ्रेस रेटलाई हर्जमा लेखिएको हुन्छ ।
यदि कुनै मनिटर तथा मोबाइलमा ७५ को रिफ्रेस रेट लेखिएको छ भने यसको मतलब यसले एक सेकेन्डमा ७५ पटक पिक्सेल रिफ्रेस गर्छ भन्ने बुझिन्छ । कति मानिसहरु एफपीएस (FPS) र रिफ्रेस रेटमा झुक्किरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)