मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप : स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

nepallive.com · Wed Jun 30 00:18:00 GMT 2021

काठमाडौं– युक्रेन जारी युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ। मंगलबार राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २–१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो।

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)