आक्रमणको जोखिमकाबिच काबुल विमास्थलबाट उद्धार जारी राख्ने अमेरिकी घोषणा
deshsanchar.com · Sat Aug 28 01:19:03 GMT 2021
इस्लामिक स्टेट (आइएस) को आक्रमणपछिको चासो र चिन्ताका बिच पनि काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अन्तिम समयसम्म जारी राख्ने अमेरिकाले बताएको छ ।
काबुल विमानस्थलको प्रवेश द्वार नजिक बिहीबार भएका बिस्फोटमा ज्यान गुमाउनेको संख्या १७० पुगेको खबर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)