सबै विषयमा छानबिन गर्न दिन प्रमको प्रस्ताव
gorkhapatraonline.com · Tue Aug 15 05:57:50 GMT 2023
वीरेन्द्र ओली
काठमाडौँ, साउन ३० गते । सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन गरिरहेका बेलामा फेरि उच्चस्तरीय समिति बनाउनु भनेको अहिले भइरहेको अनुसन्धानलाई प्रभावित पार्नु हो भन्ने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)