कुल जनसंख्याको ८१.१९ प्रतिशत हिन्दुधर्मावलम्बी
nayapatrikadaily.com · Fri Jun 02 17:00:00 GMT 2023
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालमा हाल ८१.१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)