कोशी विवाद सर्वाेच्चमा
gorkhapatraonline.com · Thu Aug 24 06:32:05 GMT 2023
काठमाडौँ, भदौ ७ गते ।
कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) ले विवादलाई अदालत प्रवेश गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)