साफ च्याम्पियनसिपः नेपाल र भारतबीच उपाधि भिडन्त सुरु
deshsanchar.com · Sat Oct 16 15:01:07 GMT 2021
काठमाडौँ– नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल सुरु भएको छ।
पहिलो पटक साफको फाइनलमा स्थान बनाएको नेपाल र सात पटकको उपाधि विजेता भारतबीच माल्दिभ्समा उपाधि भिडन्त सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)