आज होली पर्व, स्वास्थ्य सुरक्षा अपनाउन सरकारको आग्रह
onlinekhabar.com · Sun Mar 28 01:17:16 GMT 2021
१५ चैत, काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ ।
होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)