मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा पदाधिकारी थप्न दबाब, ७० वर्षे उमेरहदमा समेत पुनर्विचार गर्न सुझाव

annapurnapost.com · Sun Oct 03 06:47:00 GMT 2021

काठमाडौं : एमालेमा उपाध्यक्षको संख्या बढाउन र उपमहासचिव पद कायमै राख्न प्रतिनिधिहरूले सुझाव दिएका छन्। पार्टीको जारी विधान महाधिवेशनमा समूहगत छलफलको सुझावमा पदाधिकारीको संख्या थप्न माग गरिएको छ।

उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा उपमहाचिव पद हटाइएको थियो। उक्त प्रस्तावमा ५ उपाध्यक्ष र ६ सचिवको प्रस्ताव गरिएको थियो। तर, महाधिवेशनमा छलफल गर्न बनेका समूहहरूले भने उपाध्यक्षको संख्या ८ सम्म बनाउन सुझाव दिएका छन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)