मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

घुर्ने मान्छेमा कस्ता संकेत खतरनाक हुन्छन् ? (सूचीसहित)

baahrakhari.com · Sun Mar 20 23:44:00 GMT 2022

सीएनएन । सुत्दा घुर्नुलाई प्रायः सामान्य रुपमा नै लिइन्छ । तर घुर्नुका पछाडि पनि विभिन्न कारण हुन्छन् । जस्तै कहिलेकाहिँ हामीलाई चिसो लागेर नाक बन्द हुँदा, या सुत्नु भन्दा केही अगाडि मदिरा सेवन गरेमा जिब्रो, घाँटीका मांसपेसी आफैँ रिल्याक्स गर्ने हुँदा घुर्ने गर्दछौँ । घुर्नु भनेको हामी अचेत अवस्थामा रहेका बेला घाँटी, मुख, नाकका सफ्ट टिस्युहरुमा जोडले हावा फाल्दा भाइब्रेट भएर निस्कने आवाज हो ।

तर कतिपय अवस्थामा हामीले सामान्य रुपमा लिइरहेको घुर्ने बानी चिन्ताजनक पनि हुन सक्ने हाभर्ड मेडिकल स्कुलकी निद्रा सम्बन्धी विशेषज्ञ रेबेका रोबिन्स बताउँछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)