रस्साकस्सीले उदाङगो काँग्रेसभित्रको विकृति: वीपीदेखि देउवासम्म आइपुग्दा कहाँ पुग्यो काँग्रेस ?
nepalghatana.com · Fri Jul 22 16:28:00 GMT 2022
आज काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवस । जन्मजयन्ती र स्मृतिसभा गरी वर्षेनि दुई पटक आफ्ना संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला काँग्रेसको मानसपटलमा घुम्छन् । यद्यपी वीपीको विचार अनुसरण गर्न स्वयं काँग्रेस नेताहरु नै उदासिन देखिन्छन्
नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप विगतदेखि हालका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासम्म लाग्दै र देखिँदै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाकी पत्नी सुशीला एक अपवाद थिइन्, जसले बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसन बसिन् । अहिले बीपीलाई सम्झिँदा सुसिलाको याद गर्ने धेरै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)