कस्तो धक्का दिन चाहान्छन् प्रधानमन्त्री प्रचण्ड ?
kharibot.com · Sat Dec 23 00:45:00 GMT 2023
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’ दिएर सुरु गर्ने घोषणा गरेका छन् । ‘नयाँ धक्का’ बारे प्रधानमन्त्री प्रचण्डले थप स्पष्ट नगरे पनि उनले यसलाई क्रमभंग गर्ने भनेका छन् । प्रधानमन्त्री प्रचण्डले ‘नयाँ धक्का’ शब्दको प्रयोग गरेर राजनीतिमा तरंग त ल्याएका छन् तर यसलाई धेरै अर्थमा विश्लेषण गर्न शुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)