लागूऔषधसहित ३३ जना पक्राउ
bishowkhabar.com · Fri Jun 12 08:50:41 GMT 2026

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई/दुई तथा सिरहा र कैलालीबाट एक/एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)