३० महिना जेल बसेर निर्दोष साबित सैनिकले दिए सेनाका चार अधिकृतविरुद्ध जाहेरी
setopati.com · Mon Feb 28 18:53:26 GMT 2022
सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका चार जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्।
गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)