मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजीद्वारा लिल पराजित

saralpatrika.com · Sat Oct 30 09:27:00 GMT 2021

पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा साविक विजेता लिल लाई दुई एक गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले पुनरागमन जित हात पारेको हो । पिएसजी पहिलो हाफमा एक शून्य गोलले पछि परेको थियो ।

३१ औं मिनेटमा लिलका लागि जोनाथन डेविडले गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमै मांशपेशीमा समस्या आएपछि अर्जेन्टिाइन स्ट्राइकर लियोनल मेसीलाइ प्रशिक्षक माउरिसियो पोचेटिनाले सब्सिच्युट गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)