एमसीसीबारे प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छलफल
lokaantar.com · Sun Feb 13 00:58:25 GMT 2022
सरकारमा सहभागी गठबन्धन दलका तीन शीर्ष नेताहरूबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा शनिबार छलफल भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीनिवास बालुवाटार मा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)