एशियन गेममा उसुका विजय सिंजालीको राष्ट्रिय कीर्तिमान
thahakhabar.com
ललितपुर : १९ औँ एशियाली खेलकुद प्रतियोगितामा उसुका खेलाडी विजय सिंजालीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको पुरुष थाउलोको छाङ छुवानतर्फ ९ दशमलब ७०३ अंक ल्याउँदै विजयले राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)