पत्रकार बुढाथोकी र साहलाई ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार
deshsanchar.com · Wed Mar 30 14:57:34 GMT 2022
मोरङ – बोटलर्स नेपालद्वारा कर छली गरेको विषय उठान गरेका पत्रकार गजेन्द्रसिंह बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ बाट सम्मान गरिएको छ।
कोकोकोला उत्पादक कम्पनी बोटसर्लको कर छलीको विषयलाई निरन्तर उठाएर सरकारलाई छली कर असुलीमा मुद्दा लगाउन बाध्य बनाएका पत्रकार बुढाथोकीलाई बुधबार विराटनगरमा नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसका अवसरमा सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)