भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा आएपछि सुस्तामा विरोध
ajakoartha.com · Fri Jun 12 08:58:00 GMT 2026

काठमाडौं- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी)का करिब आधा दर्जन सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रतर्फ आएका थिए। उनीहरू उखु खेती गरिएको क्षेत्रसम्म पुगेपछि स्थानीय किसान तथा बासिन्दाले कारणबारे प्रश्न उठाउँदै विरोध गरेका थिए। सो क्रममा केहीबेर भनाभन तथा विवादसमेत भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)