अर्थमन्त्रीद्वारा पुराना कमजोरी देखाएर आफ्ना बदमासी ढाकछोप
bishowkhabar.com · Fri Jun 12 08:59:31 GMT 2026

काठमाडौं– प्रतिपक्ष दलका सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि बजेटमार्फत करको दर हेरफेर गरी राजस्व हिनामिना गरेको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विगतका उदाहरण देखाएर वर्तमान गल्तीबाट उम्किन नपाइने भन्दै सरकारलाई जवाफदेही बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
स्वर्णिम वाग्ले