माझी महिलाको दिनचर्या : कुखुरा बेचेर नुनतेल जोहो
gorkhapatraonline.com · Fri Jul 21 06:22:10 GMT 2023
सिन्धुपाल्चोक (इन्द्रावती), साउन ५ गते ।
सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)