वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड
deshsanchar.com · Fri Jul 25 17:15:24 GMT 2025

ललितपुर – दक्षिण एसियामा छोटो अवधिका जलवायु प्रदूषक (एसएलसिपी) सम्बन्धी अन्तरराष्ट्रिय लघु सम्मेलन वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी र वैज्ञानिक अनुसन्धानलाई थप बलियो बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको छ।
गोटेनवर्ग विश्वविद्यालय, स्वीडेनको आयोजनामा बिहीबारदेखि यहाँ सुरु भएको सम्मेलनले जलवायु परिवर्तनको मुख्य कारक मानिएको कार्बनडाइअक्साइडपछि दोस्रो मुख्य स्रोत मानिएका मानवद्वारा सिर्जित प्रदूषक नियन्त्रणमा क्षेत्रीय सहयोगलाई संस्थागत रूप दिनुपर्नेमा जोड दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)