मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सार्वजनिक, लागुऔषध विरुद्धको सन्देश

barnanmedia.com · Sun May 18 22:11:41 GMT 2025

गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सार्वजनिक भएको छ। आफ्नै लय, शब्द र निर्देशनमा तयार पारिएको उक्त गीत आलेकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियो काठमाडौँस्थित एलवोडी क्लबमा छायांकन गरिएको हो, जुन क्लब सन् २०२५ को विश्वकै उत्कृष्ट ४४ औं क्लबका रूपमा सूचीकृत भएको थियो। भिडियोमा गायिका आलेसँगै गायक तथा अभिनेता प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्का पनि देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)