मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति अनिवार्य

rajdhanidaily.com · Fri Jul 07 23:38:32 GMT 2023

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्न अब महानगरसँग अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागू भएको छ ।

काठमाडौं महानागरपालिकाले जारी गरेको छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० मा छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)