धेरैजसो विदेशी मुद्रा सस्तिए, कुन मुद्राको मूल्य कति घट्यो?
nepalkhabar.com · Sun May 18 22:26:01 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)