मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बंगलादेश र पाकिस्तान मोडलका लोकतन्त्र अभ्यास गर्न खोजियो- रामकुमारी झाँक्री

setopati.com · Fri Jun 26 11:23:50 GMT 2026

प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले पाकिस्तान र बंगलादेश मोडलको लोकतन्त्र अभ्यास गर्न खोजेको आरोप लगाएकी छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद झांक्रीले विपक्षी पार्टीका नेताहरूलाई पक्राउ गरेर त्यो अभ्यास गर्न खोजेको बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)