मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

deshsanchar.com · Sat Apr 16 00:34:59 GMT 2022

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो ।

युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल प्रहार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)