हुम्ला-बाजुरा सीमा विवादले बन्द कर्णाली करिडोर अझै खुलेन, मुगुको पर्यटन ध्वस्त
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
मुगु । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगुमा परेको छ। कर्णाली करिडोर अवरुद्ध हुँदा मुगुको पर्यटन, आपूर्ति व्यवस्था र विकास निर्माणका काम प्रभावित भएका छन्।
बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकामा सवारी आवागमन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)