कांग्रेसका शीर्ष नेताहरूले सरकार सात बुँदे सहमति कार्यान्वयनमा चुकेको निष्कर्ष
barnanmedia.com · Sun May 18 22:38:24 GMT 2025

नेपाली कांग्रेसका शीर्ष नेताहरूले सरकार सात बुँदे सहमति कार्यान्वयनमा असफल भएको निष्कर्ष निकालेका छन्।
आइतबार पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेको नेताहरूको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो। बैठकमा नेताहरूले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार नचलेको र जनस्तरमा निराशा थपिएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)